बकैया गाउँपालिका स्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा चापागाई

समितिको सदस्यहरु सुकदेव अधिकारी, छविलाल विक, सुरेन्द्र मोक्तान, गंगाराम चौधरी मुकुन्द वस्नेत, शारदा फुँयाल, धर्म प्रसाद दाहाल, अविरल मोक्तान, राजदेव महतो, बावुराज घलान र नारायण घले चयन भएको निर्वाचन समितिका प्रमुख विद्यालय निरिक्षक राम बहादुर घलानले बताए । निर्वाचन भए पश्चात चौलागाईले विद्यालयको समंग्र शिक्षाको गुणस्तर वृद्धि गराउनको लागि यस समिति लागि पर्ने बताउदै सबैको साथ सहयोगकोे अपेक्षा गरेको बताए ।
0 comments
Write Down Your Responses