Powered by Blogger.
फाखेलबाट ६ जना छानिए


फाखेल, ५ मंसिर । नेकपा एमाले जिल्ला कमिटी मकवानपुर को आसन्न दसौं जिल्ला अधिबेशनको लागि फाखेलमा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ । 

प्रतिनिधि छनौट उपसमिती संयोजक धिराज लामाको अध्यक्षतामा छ सदस्यीय प्रतिनिधि टोलि छनौट भएको छ । 

छनौट हुनेमा ज्ञान बहादुर बिक, जीवन लामा, धनबीर स्याङतान, हरिमाया लामा ,धनराज महर्जन, लक्ष्मीकुमारी रुम्बा रहेको नेकपा एमाले फाखेल गाउँ कमिटीले जनाएको छ । 

0 comments

Write Down Your Responses