Powered by Blogger.
धादिङका कलाकार अर्जुन राना क्षेत्री अभिनयमा जम्दै (भिडियो हेर्नुहोस्)

मकवानपुर,  गायक प्रमोद खरेलको मार्मिक गित फुलेर फक्रेको फुललाई बोलको गितमा धादिङका कलाकार अर्जुन राना क्षेत्रीको अभिनय रहेको छ । उक्त भिडियोमा अर्जुनलाई ज्ञानु घर्तीले साथ दिएकी छिन् । अर्जुन राना ले यस अघि झण्डै एक दर्जन गितमा अभिनय गरिसकेका छन। अलाप स्टुडियोको प्रस्तुती रहेको उक्त गितमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ ।अमर श्रेष्ठको शब्द, मनोज रसाईलीको सँगित र झलक सँगितमको एरेन्ज रहेको छ । टँक केसीको छायाँकन रहेको उक्त भिडियोलाई अनिल बिष्टको निर्देशन गरेका छन् भने खुम बहादुर सुनारले सम्पादन गरेका छन् ।


0 comments

Write Down Your Responses