Powered by Blogger.
बारा क्षेत्र नम्बर ४ ९क० मा सुन्दर बिश्वकर्मा विजयी

मकवानपुर / नेकपा एमालेका जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्मा बारा क्षेत्र नम्बर ४ को क प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएका बिश्वकर्माले ११ हजार १९४ मत प्राप्त गर्नु भएको हो भने उहाँका प्रतिष्प्रर्धि नेपाली काग्रेसका ओमकृष्ण कार्कीले ७ हजार ८७६ मत प्राप्त गर्नु भएको हो ।

0 comments

Write Down Your Responses