Powered by Blogger.
‘फर्पिङ हुँदै कुलेखानी झरेर, जौंला मायाँ सरर सुमो चढेर....’ बोलको गीत लोकप्रिय बन्दै (भिडीयो सहित )


काठमाडौं । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको माग बढ्दो छ । यसै क्रममा निर्माता दीपक रमणको निर्देशनमा काँठे दोहरी भाकामा म्युजिक भिडियो निर्माण भएको छ ।

प्रदीप लामा र ग्रिष्मा संग्रौलाको स्वर, सङ्कलन प्रदीपकै रहेको गीतलाई स्टुडियो रिङमा पोष्ट प्रोडक्शन गरिएको छ भने निर्माता होमबहादुर गोले रहेका छन् । 

भिडियोलाई किरण गिरीले सम्पादन, वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका हुन् ।

निशा थापा, बिजय थिङ लगायतकालाई फिचरिङ गरिएको गीतको भिडियो स्टुडियो रिङको युट्युब मार्फत सार्वजनिक गरिएको हो । 

‘फर्पिङ हुँदै कुलेखानी झरेर, जौंला मायाँ सरर सुमो चढेर....’ बोलको गीत क्रमस लोकप्रिय बन्दै गैरहेको छ ।


0 comments

Write Down Your Responses