Powered by Blogger.
काँग्रेसको थाहा १३ मा जोशी


बज्रबाराही(मकवानपुर), १२ चैत । नेपाली काँग्रेस थाहा नगरपालिका अन्तर्गत १३ नम्मर वडाको वडा कमिटि गठन गरिएको छ । 

शुक्रबार भएको वडा  भेलाले  बिक्रम जोशीको सभापतित्वमा १५ सदस्यीय वडा कमिटि चयन गरिएको हो । कमिटीको उप सभापति मनितासिंह ठकुरी, सचिब श्यामकृष्ण जोशी, कोषाध्यक्ष राजभाई क्षेष्ठ चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा सोमलाल खड्गी, कुमार कपाली, रामगोपाल महर्जन, ईश्वरीप्रसाद अधिकारी, गोबर्धन लामिछाने, कृष्णप्रसाद अर्याल, विष्णुसिंह ठकुरी, किरण क्षेष्ठ, गुणराज उपाध्याय, नारायण प्रसाद अधिकारी र ईश्वरी सिंह ठकुरी चयन भएका छन् ।

0 comments

Write Down Your Responses