Powered by Blogger.
मैनाली समाज नेपाल जिल्ला शाखा मकवानपुरको केदारप्रसाद मैनाली निर्वाचित

मकवानपुर, १ फाल्गुन / मैनाली समाज नेपाल जिल्ला शाखा मकवानपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । हेटौडा १७ अविस्थत मैनालीहरुको कुलदेवि कालिका मन्दिरको प्राङगानमा कार्यक्रम भएको हो । 
कार्यक्रममा जेष्ठ नागरिक कृष्ण प्रसाद मैनाली, इन्द्रप्रसाद, कृष्णप्रसाद, रामप्रसाद, भगवती, जानुका मैनालीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । 
सो कार्यक्रम समाजका सलाईका जिल्ला अध्यक्ष केदार प्रसाद मैनाली,बारा पर्साका सचिव रामेश्वार मैनाली एवम् उप्रेति समाज मकवानपुरका अध्यक्ष यादव प्रसाद उप्रेतिले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 
सो कार्यक्रमबाट रामहरि मैनालीको अध्यक्षमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको वरिष्ट उपाध्यक्षमा इश्वारीप्रसाद मैनाली, उपाध्यक्ष दत्तेप्रसाद मैनाली, उपाध्यक्ष उर्मिला मैनाली,सचिव आमोद प्रसाद मैनाली,कोषध्यक्ष वाँसुदेव मैनाली,सह सचिव राधाकृष्ण मैनाली चयन भएका छन ।
 सो कमिटिको सदस्यहरु उद्धव प्रसाद मैनाली,सुमित्रा मैनाली,राजनकुमार मैनाली,कमलराज मैनाली यूवाकर मैनाली,लक्ष्मी मैनाली, अरुणकुमार मैनाली र सरला मैनाली गरि १५ सदस्यी कार्यसमिति गठन भएको छ  ।

0 comments

Write Down Your Responses