Powered by Blogger.
मनहरीमा खुकुरी प्रहारबाट तिन जनाको ज्यान गयो

23472929_1021391146987725-1510666723.jpgमनहरी / पश्चिम मकवानपुरको मनहरीमा खुकुरी प्रहारबाट तिनजनाको ज्यान गएको छ । अन्धाधुन्द खुकरी प्रहर हुँदा मनहरी ७ का स्थानीय ५२ वर्षका सिताराम धिताल, उनका छोरा १६ वर्षका सुमन धिताल तथा ६५ वर्षका जित बहादुर ब्लोनको ज्यान जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विकासराज खनालले जानकारी दिए । परिवारिक कलहले गर्दा झैझगडा भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख चित्र बहादुर घलेले जानकारी दिए । । हत्या गर्ने सुमन बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।


0 comments

Write Down Your Responses