Powered by Blogger.
चैतमा तितेपाती फुलेपछि राजु बिरही र आरुसी मगर दङ्ग (भिडियो सहित)

मकवानपुर /  नब गायिका सरिता श्रेष्ठको फुल्यो तितेपाती बोलको गित बजारमा सार्बजनिक भएको छ। । उक्त गितमा आवाज राजु बिरही र सरिता श्रेष्ठको नै रहेको छ भने बहुप्रतिभाशाली गायक राजु बिरहीको नै शब्दर संगीतमा रहेको उक्त गितमा अभिनय पनि आरुसी मगरको साथमा स्वयं बिरहिले नै गरेका छन ।

 लोक दोहोरीमा भड्काउने गित बजारमा आइरहेको बेला यस्तो मौलिक भाका सिर्जना गर्न पाउदा बिरही अनि सरिता श्रेष्ठ खुसी छन। बिक्रमले निर्देशन गरेको उक्त भिडियोमा प्रकाश खड्काले क्यामेरा कैद गरेका छन भने राजेश कुमारले सम्पादन गरेका छन। उक्त गित बिन्धबासीनी म्युजिक प्राली मार्फत बजारमा सार्बजनिक गरिएको छ। नपत्याए भिडियो हेर्नुस त......................

0 comments

Write Down Your Responses