Powered by Blogger.
नेपाली लायन्स संसारमा उत्कृष्ट : इन्टरनेशनल डाइरेक्टर खेतान

Image may contain: 11 people, including Shambhu Nakarmi, people smiling, indoorमकवानपुर ।  इन्टरनेशनल डाइरेक्टर संजय खेतानले नेपाली लायन्स संसारमा उत्कृष्ट भएको बताएका छन् । लायन्स क्लब अन्तराष्टिञय डिस्टिञक ३२५ बि २ को डिस्टिञक पदाधिकारी पदस्थापन तथा पहिलो क्याविनेट बैठकमा संसारभर नेपाली लायन्सले पुर्याएको योगदान प्रशंसनीय गर्दै उत्कृष्ट भएको बताए ।
Image may contain: one or more people, crowd and indoor
डिष्ट्रिक्ट गर्भनर सुनिल ओझाको सभाध्यक्षतामामा भएको कार्यक्रममा १ हजार ३ सय जना सहभागी थिए । बैठकमा तीनसय छयासी वटा क्लवको सहभागिता रहेको थियो । कार्यक्रममा लायन्स सदस्यहरुलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।


0 comments

Write Down Your Responses