Powered by Blogger.
क्रान्तिकारी पत्रकार मकवानपुरमा नानीमाया


हेटौंडा, २३ माघ । क्रान्तिकारी पत्रकार संघ मकवानपुरको अध्यक्षमा नानीमाया विष्ट चयन हुनुभएको छ । 

शनिबार हेटौंडामा सम्पन्न संघको चौंथो जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्ष अञ्जली थापा, सचिव राजकुमार केसी, कोषाध्यक्ष शुभलक्ष्मी विश्वकर्मा र सहसचिवमा रञ्जिता डंगोल चयन भएका छन् । 
सम्मेलनमा संघको ३ नम्मर प्रदेश संयोजक सुनिल खड्काको आतिथ्यता थियो । 

0 comments

Write Down Your Responses