Powered by Blogger.
UPDATE : भूकम्प आएपछि भाग्दा अनामनगरमा पाँच जना घाइते (भिडियो सहित)

भूकम्प आएपछि भाग्न खोज्दा अनामनगरमा ५ जना घाइते भएका छन् ।  शुक्रबार राती भूकम्पको धक्का महसुस भएको छ । राती करिब १० बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्प धक्कापछि राजधानीवासी अतालिएर सडकमा निस्किएका छन् । 
भिडियो : सुबक महतो

0 comments

Write Down Your Responses