Powered by Blogger.
मकवानपुरको नापी कार्यालयमा बिस्फोटपछि आगलागी, आधा दर्जन सेवाग्राही घाइते

काठमाडौँ । मकवानपुरको मालपोत कार्यालयमा आगलागी भएको छ । सदरमुकाम हेटौंडामा रहेको नापी कार्यालयमा आगलागी हुनु अघि तीन पटक बिस्फोट भएको सहकर्मी शिबकुमार काशीले जनाएका छन् । 

आगलागीमा परि आधा दर्जन भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतला लागिएको  छ । के कारणले आगलागी भयो भन्ने बारेमा जानकारी प्राप्त भएको छैन । 

घट्ना स्थिलमा दमकल तथा एम्बुलेन्स पुगि उद्धारको काम गरिरहेको छ । बिस्तृत विवरण आउन बाँकी छ ।

0 comments

Write Down Your Responses