Powered by Blogger.
६ कट्ठामा लगाइएको गाँजा नष्ट गरियो

मकवानपुर, १७ मंसिर /  जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी लेवर्ट बसामाडीबाट खटिएको संयुक्त प्रहरी टोलिले लागुऔषध गाँजा खेती फँडानी गरेको छ  ।  मकवानपुर हटौडा उपमहानगरपालिका २७ स्थित बाँसघारी भन्ने स्थानमा ६ कठ्ठामा लगाएको लागुऔषध गाँजा खेती नष्ट गरिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

0 comments

Write Down Your Responses