Powered by Blogger.
सडक खाना महोत्सव पौष १५ देखि १६ सम्म

मकवानपुर,६ पौष   मकवानपुर होटेल एसोसियसनले यसवर्ष पनि सडक खाना महोत्सव एवम् सास्कृतिक कार्यक्रम गर्ने भएको छ । आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि यहि मंसिर १५ गते देखि १६ गते सम्म सञ्चालन गर्न लागेको मुल कार्यक्रम संयोजक भागिरथ शर्माले बताउनु भयो । हाम्रो सेवा पर्यटनलाई टेवा भन्ने उद्देश्य लिदै “सडकमा जाऊ,सडकमै खाँउ सडकमै रमाउँ” भन्ने नाराका साथ मनाउन लागेको शर्माले बताउन ुभयो ।
 विगत वर्ष भन्दा यस वर्ष महोत्सवमा केहि भिन्नता प्रस्तुत गर्ने लक्ष्य लिएको बताउदै शाकाहारी र मांसाहारी गरी ४४ वटा स्टलहरु रहने र सफा र पारर्दशीको समेत हुने बताउदै शाकाहारी र मांसाहारको लागि फरक फरक स्थानमा राखिने महासचिव शंकर लाल क्षेष्ठले बताउनु भयो । सो महोत्सवमा  स्थानीय कलाकारहरुको मनोरञ्जानत्मक प्रस्तुती समेत रहने सो महोत्सव करिब २ लाखले अवलोकन गर्ने उद्धेश्य लिएको शर्माले बताउनु भयो ।


0 comments

Write Down Your Responses