Powered by Blogger.
कुलेखानी, फाखेल हुँदै काठमाण्डौ जाने बाटो बन्द हुने

मकवानपुर,१३ पौष  / हेटौडाबाट कुलेखानी, फाखेल हुमानेभञ्याङ हुँदै काठमाण्डौ जाने बाटो केहि दिन लागि बन्द हुने भएको छ । राष्ट्रिय ग्रामिण शुद्दढिकरण कार्यक्रम अन्र्तगत स्तरोन्नोती भइरहेको हुनाले यहि पौष १९ गते देखि ३० दिन सम्मको लागि बन्द गर्न लागिएको प्रमुख जिल्ला इन्जिनियर सोम राज तिमल्सेनाले जानकारी दिनु भयो ।

0 comments

Write Down Your Responses