Powered by Blogger.
हेटौडाका बंगुर पालक कृषकलाई उन्नत जातका बंगुरका पाठा वितरण

मकवानपुर, १३ पौष / पशुबिकास र्फम पोखराले हेटौंडाको स्रोत केन्द्र स्वरोजगार बंगुर पालक कृषक समुहका सदस्यहरुलाई उन्नत जातका बंगुरकापाठा बितरण गरेको छ । पाठाबितरण कार्र्यक्र्रमका प्रमुख अतिथी तथा जिल्ला पशुसेवाकार्यलय मकवानपुरका प्रमुख डां रामप्रकाश प्रधानले समुहका उपाध्यक्ष सन्तकुमार बिकलाई बंगुरको पाठा दिई कार्यक्रम उद्धघाटन गरेका हुन ।पशु बिकास फर्म पोखराको बाह्य कार्यक्रम बंगुर स्रोत बिकाश कार्यक्रा अन्तर्गत प्रजनन्को लागी उन्नत जातका बंगुरको भाले पाठा बितरण गरीएको कार्यक्रम संयोजक तथा पशु बिकास फर्म पोखराका पशुसेवा प्रबिधीक दिपेन्द्र लामीछानेले बताए । चितवन र मक वानपुरमा गरी जम्मा ४० ओटा पाठा र आन्तरीक तथा बाह्य परिजिवी बिरुद्ध औंषधी र स्वाईनफिबर रोग बिरुद्धको खोपको समेत ब्यवास्था मिलाईएको प्रबिधीक लामीछानेले बताए ।
क्ष्लदयह

0 comments

Write Down Your Responses