Powered by Blogger.
गलत अप्रेसनका कारण हेटौडामा एक किशोरको ज्यान गयो

मकवानपुर ,५ चैत / हेटौडाको चुलेहिल हस्पिटलमा एपेन्डिसाईटको उपचारको क्रममा आज एक जना किशोरको मृत्यू भएको छ  । कैलास गाउँपालिकाको कालिकाटार निवासी १६ वर्षिय किसन वाइवाको गए राती मृत्यू भएको पिडितका आफ्न्त ठाकुर वाईवाले जानकारी दिनु भयो ।
 चेरेहिल हस्पिटलमा अपरेसन पश्चात उपचार हुन नसके पश्चात चितवानको भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिएको वाइवाले बताउनु भयो । सो हस्पिटलबाट रिफर पश्चात चितवान पुरानो मेडिकलमा उपचार गराउने क्रममा डांक्टरले विरामीको अवस्था नाजुक रहेको बताउदै गतल अपरेसन गरेकाले यस्तो अवस्था र्सिजना भएको डांक्टरले पिडितलाई भनेको पिडिट पक्षको भनाई रहेको छ । उता डांक्टरले सक्दो प्रयास गर्ने भने पछि सोहि अस्पतालमा उपचार गर्दा गर्दै मृत्यू भएको पिडितका आफ्न्ता ठाकुर वाईवाले जानकारी दिनु भयो ।  उता पिडितले भने डाक्टरको च्ुरेहिल हस्पिटलको डांक्टरको लावरबाहिको गर्दा विरामीको मृत्यू भएको भन्दै आज डाक्टरलाई हदैसम्मको कारवाहिको माग गर्दै हस्पिटल वन्द गर्नु पर्ने माग राख्दै आन्दोलन उत्रिएका छन । आन्दोलनलाई नियन्त्रण गर्न नसक्दा प्रहरीले लाठ्ठि चार्ज समेत गर्न वाध्य भएको थियो ।  प्रहरीद्धारा लाठ्ठि चार्ज गर्दा एक जनााके टाउकोमा चोट समेत लागेको छ ।  
यता प्रशासनको गल्ति कमजोरी भए डाक्टर वा अस्पतालले संजाय र क्षति पुर्ति दिन तयार रहेको हस्पिटल सञ्चालक नारायण क्षेष्ठले बताउनु भयो । 

0 comments

Write Down Your Responses