Powered by Blogger.
वेवारिसे अवस्थामा बालक फेला

मकवानपुर,१५ चैत्र / मकवानपुरको हेटौडा बसर्पाकबाट वेवारिसे अवस्थामा एक वालक फेला परेको छ ।  अन्दाजी ३ वर्षिय नाम सम्राट बताउने बालक वेवारिसे अवस्थामा फेला परिे जिल्ला प्रहरी कार्यालय मकवानपुरको संरक्षणमा रहेको प्रहरीले जनाएको छ । बालकले हरियो र सुन्तला कलरको टिर्सट र खैरो सुरुवाल लगाएको छ भने आफ्नो बाबाको नाम अक्कल बताउने वालकलाई चिन्नुहुने महानुभावहरुले आफ्न्तलाई खबर गरिदिनुहुन आग्रह समेत गरिएको छ ।


0 comments

Write Down Your Responses