Powered by Blogger.
थाहानगर ७ मा एमालेको निर्वाचन परिचालन कमिटि गठन

थाहानगर,२० चैत्र / नेकपा एमाले थाहानगर ७ मा स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन पहल गर्ने उद्देश्य सहित एमाले वडा नम्बर ७ ले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । हरि बहादुर स्याङ्तान संयोजक रहने गरि ३३ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।
सदस्यहरुमा काजीमान थिङ, सन्जय कार्की, भरत कार्की, दीपेन्द्र स्याङ्तान, सुचिन्द्र थिङ, राम कुमार स्याङ्तान, रुपचन्द्र स्याङ्तान, सुर्य मगर, सुदर्शन थापा, रोहित गुरुङ, राजु गुरुङ, वीर बल (स्याङ्तान), कृष्ण बहादु्र थिङ, तारा बहादुर स्याङ्तान, किशोर स्याङ्तान, अरुण लामा, सन्तोष लामा, बिनोद लाल मोक्तान, केदार गोले, डिल बहादुर थिङ, क्षेत्र थिङ, अनिल स्याङ्तान ,सन्जीत कार्की , इमान स्याङ्तान, गोबिन्द गोङ्बा, सुर्य गोङ्बा, काजी लाल घलान,कन्चन राज घलान, राजा राम स्याङ्तान र दिपक गोले लगायत रहेका छन ।
साथै  दिपेन्द्र स्याङ्तान सयोजक रहने गरि आर्थिक परिचालन कमिटी पनि गठन गरिएको छ । सदस्यहरुान हरि बहादु् स्याङ्तान, काजिमान थिङ, सन्जय कार्की, सन्जीत कार्की, भरत कार्की, बिबेक थिङ  गरि ७ सदस्यीय कमिटि गठन गरिएको हो ।

0 comments

Write Down Your Responses