गृहराज्यमन्त्री वानियाँले आचारसंहिता उल्लंघन गरेको भन्दै कैलाश गाउँपालिकामा कालो झण्डा सहित प्रर्दशन

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले संयुक्त रुपमा कैलाश गाउँपालिका वडा नं ६ पकनीमा सडकमा कालो झण्डा देखाएर बिरोध जनाएका स्थानिय नेता कालु ढकालले जानकारी दिनु भयो ।

मौन अबधिमा आचारसंहिता बिपरित विभिन्न बहाना बनाएर राज्यको स्रोत दुरुपयोग गरी राजनीतिक गतिविधिमा संलग्न भएकाले कालोझण्डा प्रदर्शन गरिएको तीन दलका स्थानीय नेताहरुले बताएका छन् ।

0 comments
Write Down Your Responses