Powered by Blogger.
कैलास गाउँपालिका ५ मा एमाले विजयी

कैलास गाउँपालिका, २ जेठ / कैलास गाउँपालिकामा वडा नम्बर ५ को मतगणना सम्पन्न भएको छ । कैलास गाउँपालिका (साबिक गोगने गबिस वडा नम्बर १,२,३,४,५,६) मा नेकपा एमालेका उम्मेदवार छेगु लामा निर्वा्चित भएका छन  ।
मतपरिणाम 
एमाले ः  ४६६ ( छेगु लामा)
माओवादी  ः २६६ (लाल शिङ्ग गुरुङ )
नेपाली काङ्ग्रेस ः ३३८ ( नारायण )
जनमोर्चा ः ४५ (निर बहादुर सिन्तान)
११ हजार ५ सय ११ मतदाता रहेको कैलास गाउँपालिकामा ८ हजार ६ सय १३ मत खसेको पालिकामा १९ वटा मतदान केन्द्र रहेको थियो ।

0 comments

Write Down Your Responses