Powered by Blogger.
कैलाश गाउँपालिका वडा नम्बर ६ मा काँग्रेस विजयी

कैलास गाउँपालिका, २ जेठ / कैलाश गाउँपालिका वडा नम्बर ६ नेपाली काङ्ग्रेसको जित भएको छ । नेपाली काँग्रेसका उम्मेदवार ठुला कान्छा लामाले ३ सय ३१ मत ल्याइ विजय हुनु भएका हुन् ।
वडा अध्यक्ष 
नेपाली काङ्ग्रेस ः ३३१ ( ठुला कान्छा लामा)
एमाले  ः २८५ ( जित बहादुर थोकर)
माओवादी  ः १९२ ( एक बहादुर आले मगर)
११ हजार ५ सय ११ मतदाता रहेको कैलास गाउँपालिकामा ८ हजार ६ सय १३ मत खसेको पालिकामा १९ वटा मतदान केन्द्र रहेको थियो ।

यस्तै  कैलास गाउँपालिका ( साविकको गोगने गाविस ) वडा नं.३ मा देवलाल बल र वडा नं.४ मा  माओवादि केन्द्र विजय भएको छ ।

0 comments

Write Down Your Responses