Powered by Blogger.
इन्द्रसरोवर गाउँ पालिकामा हाल सम्म ककस्ले कति मत ल्याए ? (हेर्नुहोस पुरा विवरण)

इन्द्रसरोवर  गाउँ पालिका  / इन्द्रसरोवर गाउँ पालिका वडा नं. १, २ र ३ को मतगणना सम्पन्न भएको छ ।
हाल सम्मको समग्र गाउँपालिका नतिजा
नेपाली काग्रेंसः अध्यक्षः १६४७ उपाध्यक्षः १५०२
एमालेः अध्यक्षः १९४८ उपाध्यक्षः १९४४
माओवादी केन्द्रः अध्यक्षः ३८५ उपाध्यक्षः ४२२
राप्रपाः अध्यक्षः ५४५ उपाध्यक्षः ६४९

वडा नंं.१ बाट विजयी उम्मेदवारहरु, मतगणना ९१४९२ मत
वडाध्यक्षः जमान सिं वाईवा ९७७५ मत (ने.का)
महिला वडा सदस्यः नविना बलामी ९७३० मत, (ने.का)
दलित महिला वडा सदस्यः लक्ष्मी दमाई ( निर्विरोध ) (ने.का)
वडा सदस्य १ ः विक्रम घिसिङ ९७५२ मत (ने.का)
वडा सदस्य २ ः सोम ब. वाईवा ९७४५ मत (ने.का)

वडा नंः २ बाट विजयी उम्मेदवारहरु, मतगणना ९१५७५ मत
वडाध्यक्षः राजुमान मर्हजन ९५७४ मत, एमाले
महिला वडा सदस्यः शर्मिला धोले ९५७३ मत, एमाले
दलित महिला वडा सदस्यः अनिता विश्वकर्मा ९५७८ मत, एमाले,
वडा सदस्य १ ः कृष्ण ब. तामाङ ९५८७ मत, एमाले,
वडा सदस्य २ः वैकुण्ठ थापा मगर ९५८४ मत, एमाले

वडा नं.३ बाट विजयी उम्मेदवारहरु, मतगणना ९१८१२ मत
वडाध्यक्षः चिरञ्जिवी पौडेल ९९७९ मत,एमाले,
महिला वडा सदस्यः तारादेवि लामा ९९९० मत,एमाले,
दलित महिला वडा सदस्यः लिला सुनार (निर्विरोध) एमाले
वडा सदस्य १ ः वसन्त थापा मगर ९१०११ मत, एमाले,
वडा सदस्य २ः शेर ब. वाईवा ९९९० मत,एमाले,


0 comments

Write Down Your Responses