Powered by Blogger.
गढी ५ मा एमालेका जीतबहादुर घिमिरे विजयी

मकवानपुर,२ जेठ  / गढी गाउँपालिका वडा नम्बर ५ को मतगणना सकिएर मतपरिणाम आएको छ ।

 गढी गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेकपा एमालेका जीतबहादुर घिमिरे सहित समपूर्ण प्यानलले नै विजय हाँसिल गरेका छन ।

यस अघि गढी गाउँपालिकाको ३ र ४ को वडा अध्यक्ष सहित नेकपा एमालेको प्यानलले नै विजय हाँसिल गरेको थियो । १ देखि ४ वडासम्मको मत परिणाम आउँदासम्म गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोस्रो स्थानमा रहेको एमाले अहिले पहिलो स्थानमा आएको छ ।

0 comments

Write Down Your Responses