Powered by Blogger.
गढी गाउँपालिकाको पछिल्लो ताजा अपडेट

हेटौडा / गढी गाउँपालिका वडा नम्बर ५ को १४०० मत गाणना गर्दा सम्मको ताजा मत अपडेट
गाउँपालिका अध्यक्ष
कांग्रेस : २२७९
एमाले : २४२४
माओवादी केन्द्र : ९४६
राप्रपा : ६८३
गाउँपालिका उपाध्यक्ष
कांग्रेस : २३००
एमाले : २३८३
माओवादी केन्द्र : ९१५
राप्रपा : ६७४
वडा अध्यक्ष
कांग्रेस : ३७२
एमाले : ५८०
माओवादी केन्द्र : २९८
राप्रपा : ५७
मतगणना अझै जारी, वडा नम्बर ६ पनि मतगणना हुँदै ।

0 comments

Write Down Your Responses