Powered by Blogger.
अपडेट :इन्द्रसरोवर गाउँपालिकामा एमाले ९ सय १० मतले अगाडि

इन्द्रसरोवर ,३ जेठ / इन्द्रसरोवर १ मा नेपाली काँग्रेसका जमान सिं वाइवा ले ७६४ मत प्राप्त गरि बिजय प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झमकलाल बलामीले ३६२ मत प्राप्त गरे । 
यस्तै इन्द्रसरोवर २ मा नेकपा एमालेको राजुमान महर्जनले ५५१ मत सहित वडा अध्यक्षमा बिजयी हासिल गरेको छ । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सुमन श्रेष्ठले ४५४ मत प्राप्त गरेको छ ।
 वडा एक मा काँग्रेस प्यानल र २ मा एमाले प्यानलको जीत भै सकेको छ । यस्तै इन्द्रसरोवर ३ को मत गणना अनुसार नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार चिरञ्जीवी पौडेलले ९७९ मत सहित पुरै प्यानलमा बिजयी प्राप्त गरेको छ उनका निकटतम प्रतिद्वन्दी राप्रपाका राजकुमार भ्लोनले ६४९ मत प्राप्त गरेका थिए । भर्खरै सम्पन्न इन्द्रसरोवर ४ को मतगणना अनुसार नेकपा एमालेका धनबीर स्याङ्तान ६९९ मत सहित बिजय भएको छ । उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका हरिकुमार लामाले १६० मत पाएको छ ।
अहिले सम्मको ताजा अपडेट
..... मत परिणाम अपडेट
इन्द्रसरोवर को मत परिणाम !!!

गाउपालिका अध्यक्ष
कांग्रेस ---- २२१४
एमाले ----- ३१२४
माओवादी --- ४८१
राप्रपा ---- ८८०
इन्द्रसरोवर को मत परिणाम !!!
गाउँपलिका उपाध्यक्ष 

कांग्रेस ---- २०२१
एमाले ---- ३१२०
माओवादी --- ५१७
राप्रपा ---- १०२५
इन्द्रसरोवर ५ को वडा अध्यक्ष !!
कांग्रेस ---- ३१८
एमाले ---- ४५५
माओवादी ---- ८८
राप्रपा ---- ३७२
बिहान ७:४५ बजेको अपडेट

0 comments

Write Down Your Responses