Powered by Blogger.
इन्द्रसरोवर गाउँपालिकामा ८ सय ५१ मतले एमाले अगाडि (पुर्ण विवरण सहित )

मकवानपुर,२ जेठ /  भर्खरै सम्पन्न इन्द्रसरोवर ४ को मतगणना अनुसार नेकपा एमालेका धनबीर स्याङ्तान ६९९ मत सहित बिजय भएको छ । उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका हरिकुमार लामाले १६० मत पाएको छ । अहिले सम्मको इन्द्रसरोवर को मत परिणाम !!!
गाउपालिका अध्यक्ष
कांग्रेस ---- १८१५
एमाले ----- २६६६
माओवादी --- ४०६
राप्रपा ---- ५९२
इन्द्रसरोवर को मत परिणाम !!!
गाउँपलिका उपाध्यक्ष

कांग्रेस ---- १६६३
एमाले ---- २६६९
माओवादी --- ४३७
राप्रपा ---- ६९६
इन्द्रसरोवर ५ को मतगणना केही बेरमा गरिने ।

0 comments

Write Down Your Responses