Powered by Blogger.
हेटौँडा २ मा एमालेको जित

हेटौडा, ३ जेठ / स्थानीय तहको निर्वाचनको जारी मतगणना अनुसार हेटौँडाको वडा नंबर २ मा एमालेले जित हाँसिल गरेको छ ।
मतपरिणाम
एमाले : १०९७ ( हरि राउत  )
कांग्रेस : १,०२१ (दिनेश उपाध्यय)

0 comments

Write Down Your Responses