Powered by Blogger.
अपडेट : राक्सिराङ गाउँपालिकामा नेकपा एमाले अग्र स्थानमा

राक्सिराङ गाउँपालिका,३ जेठ /  राक्सिराङ गाउँपालिकामा १ देखि ५ वडा सम्म मत गणना गर्दा नेकपा एमाले अग्र स्थानमा रहेको छ । 
नेकपा एमालेका उम्मेदवारको १८८१ ,नेपाी काँग्रेसका उम्मेदवारको १६४८,माओवादि केन्द्रका उम्मेदवारको १२३४ रहेको छ । 

भने उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार १८७४ र नेपाली काँग्रेसका उम्मेदवारको १६४० प्राप्त गरेका छन । 

0 comments

Write Down Your Responses