Powered by Blogger.
लोकतान्त्रीक यातायात ब्यबसायीको अध्यक्षमा शिवाकोटी

मकवानपुर,३ असार / नेपाल लोकतान्त्रीक यातायात ब्यबसायी जिल्ला संगठन मकवानपुरको तदर्थ समिति गठन भएको छ । ब्यबसायिको आज भएको भेलाले दिपक शिवाकोटीको अध्ययतामा ७ सदस्यीय कमिटि चयन गरेको हो । जसको सदस्यहरुमा रबीन्द्र पोख्रेल, किरण पौडेल, बिश्वराज राई, हिराकाजी श्रेष्ठ, भिमप्रसाद बास्तोला र कुमार बर्तौला चयन भएका छन् । संगठनका केन्द्रिय सल्लाहकार गोकर्ण पराजुलीको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा एमालेका हेटौंडा नगर इन्चार्ज उज्ज्वल देबकोटालगायत सहभागि थिए । समिमितिले आगामी शनिबार जिल्ला भेला समेत आयोजना गर्ने अध्यक्ष शिवाकोटिले जानकारी दिए ।

0 comments

Write Down Your Responses