Powered by Blogger.
न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र र बिदा दिन पत्रकार महासंघ मकवानपुर शाखाले दबाब दिने (यस्ता छन निर्णयहरु)

हेटौडा,११ असार / मिडियामा कार्यरत श्रमजीवि पत्रकारहरुको हकहितका लागि श्रमजीवि पत्रकार ऐनले तोके बमोजिमको न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र र बिदा दिन दबाब दिने निर्णय गरेको छ । नेपालपत्रकार महासंघ मकवानपुर शाखाको नियमित मासिक वैठकले त्यसको विरुद्ध दबाब सिर्जना गर्ने भएको छ ।
यस्ता छन निर्णयहरु  



0 comments

Write Down Your Responses