Powered by Blogger.
माओवादि केन्द्र थाहा ७ को अध्यक्षमा नेमराज थिङ

थाहानगर, ६ भदौ / नेकपा माओवादि केन्द्र थाहा नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा नेमराज थिङ चयन भएका छन ।  थाहानगरपालिका चिसापानीमा आज भएको वडा अधिवेशनले थिङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटि चयन गरेका हो ।
वडा कमिटिको उपाध्यक्ष राम बहादुर स्या∙तान, कोषध्यक्ष चित्र कुमारी मोक्तान, सचिव निराजन कार्की, सह सचिव लक्ष्मी खत्री चयन भएका छन ।  कमिटिको सदस्यहरुमा अर्जुन लाल थि∙, सिङराम मोक्तान, चन्द्र बहादुर थिङ, शुभराज गोले, सुब्बराज मोक्तान, देउलाल गोले, विरबहादुर थिङ, पुर्ण थिङ, कलम घलान, हरिमायाँ वुलुन, सानुकान्छा गोले, सानुभाई मोक्तान, राजु ठकुरी, बुद्धिमान स्याङतान र राजेश अर्याल (खत्री) चयन भएका हुन् ।
सोहि कमिटिले निवर्तमान अध्यक्ष दिपेन्द्र कुमार थिङको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ ।  सदस्यहरु सरण राना मगर, सनम् सिङ मोक्तान, सानु कान्छा गोले, सुमन गोले, काजिमान थिङ(विकास), सुन्तली माया गुरुङ∙, हरि माया विक, राजु मैयाँ कार्की रहेका छन ।
वडा कमिटि अध्यक्ष दिपेन्द्र कुमार थिङको सभाध्यक्षता तथा नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य विनायक गोलेको प्रमुख आथित्यतामा अधिवेसन भएको हो ।

0 comments

Write Down Your Responses