Powered by Blogger.
राजधानीमा हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सीको औपचारिक उद्घाटन


काठमाडौ । राजधानीमा हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी खुलेको छ । केह्ी दिन अघि कन्सल्टेन्सीको औपचारिक उद्घाटन संचालक नारायण तिवारीले गरे ।  

दक्ष्य र अनुभवी यूवा मिली बिदेश अध्ययन गर्न जाने बिद्यार्थीको लागी सही परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको संचालक नारायण तिवारीले जानकारी दिएका छन् ।

यस कन्शलटेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययनगर्न जान चाहने बिद्यार्थीका लागि भाषासँगै विद्यायल र सम्बन्धित देशको सम्पूर्ण आधारभूत जानकारी पाईने कन्शलटेन्सीले जनाएको छ ।

बिदेशी मुलकका कलेजसँग सिधैसम्पर्क भएको यस कन्शलटेन्सीमा बर्षौ देखी शैक्षिक क्षेत्रमा काम गरेका अनुभवी परामर्शदाता भएकोले अरु कन्शलटेन्सी भन्दा फरक तरिकाले बिद्यार्थीलाई सेवा दिने उद्देश्य सहित हेलो स्टुडेण्ट कन्शलटेन्सी खोलिएको प्रमुख कार्यकारी अधिकृत इन्द्र शिलवालले बताए ।

0 comments

Write Down Your Responses