एक दिवाशीय व्यक्तित्व बिकास तालिम थाहामा सम्पन्न

तालिममा नेपाल जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष सन्तोस रौनियार, हेटौडा जेसिजका अध्यक्ष अरुण कुमार दाहाल, हेटौडा जेसिजका सचिब पवन कुमार कंसाकार, पालुङ्ग जेसिजको संस्थापक अध्यक्ष पुरुषेतम ढकाल, थाहानगर उखेग बानिज्यसंघका अध्यक्ष कबिराज खत्रीको आथित्यता रहेको थियो ।
तालिम पालुङ्ग जेसिजको गतिबिधिलार्इ अझै तिब्र पार्नको लागि गरिएको पालुङ्ग जेसिजका अध्यक्ष अञ्जल प्रधानले बताए । कार्यक्रम संयोजक जेसि अनित बिस्टको सम्योजकत्वमा भएको हो । तालिममा २ दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।
0 comments
Write Down Your Responses