Powered by Blogger.
हेटौँडामा वाम गठबन्धनको वृहत विजय र्‍याली

मकवानपुर /  वाम गठवन्धनले आज हेटौँडामा भव्य र्याली गरेको छ  । मकवानपुरको ६ वटा निर्वाचन क्षेत्र मध्ये ५ वटामा विजयी भएका उपलक्ष्यमा हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसबाट सुरु गरेको  ¥याली हेटौँडाको मानसचोक, पिपलबोट, बुद्ध चोक हुँदै मेनरोड, पारिजातपथ, स्कुलरोड परिक्रमा गरि सिमा चोकमा आएर कोण सभाको परिणत भएको हो ।
र्यालीमा हजारौ कार्यकर्ताहरुले सहभागिता जनाएको थिए ।
hetauda3

0 comments

Write Down Your Responses