Powered by Blogger.
अपडेट : दुर्घटनाका मृतकको पहिचान

Image result for accidentमकवानपुर/ मकवानपुरको थाहा नगरमा निर्वाचन कार्यक्रममा खटिएका म्यादी प्रहरी चडेको ट्रीफर दुर्घटना भएको छ । थाहानगरपालिकाबाट हेटौंडातर्फ आउँदै गर्दै आज शुक्रबार दिउँसो १२ बजे भीमफेदी गाउँपालिका–२, चुनियामा दुर्घटना भएको हो । दुर्घटना हुँदा चालक र २ म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको जनाएको छ । मृत्य हुनेमा गाडी चालक शेर ब. गोपाली, दुई म्यादी प्रहरी सपना बर्तौला र एक नाम नखुलेको १ गम्भीर घाइते बिना घलान हाल उपचारको लागि हेटौंडा ल्याउदैछ । थाहा ७ सरस्वती बुथमा खटेको माहिला म्यादी प्रहरी रहेको स्थानिय विनायक गोलले जानकारी दिनु भएको छ ।

0 comments

Write Down Your Responses