Powered by Blogger.
मकवानपुरको चुनियाँमा गाडि दुर्घटना हुँदा चालक सहित २ म्यादी प्रहरीको घटनास्थलमै मृत्यु

Related imageमकवानपुर /मकवानपुरको थाहा नगरमा निर्वाचन कार्यक्रममा खटिएका म्यादी प्रहरी चडेको ट्रीफर दुर्घटना भएको छ । थाहानगरपालिकाबाट हेटौंडातर्फ आउँदै गर्दा आज शुक्रबार दिउँसो १२ बजे भीमफेदी गाउँपालिका–२, चुनियामा दुर्घटना भएको हो । दुर्घटना हुँदा चालक र २ म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको जनाएको छ । विस्तृत विवरण आउन वाँकी

0 comments

Write Down Your Responses