Powered by Blogger.
थाहा नगरपालिकामा ६५ प्रतिशत मत खस्यो


 थाहा / मकवानपुरको थाहा नगरपालिकामा अपरान्ह ४ः ३०  बजेसम्म करिव ६५ प्रतिशत मत खसेको मतदान अधिकृतहरुले बताएका छन् । दोस्रो चरणको निर्वाचन अन्तर्गत आज बिहीबार विहान ७ बजेदेखि नै मतदान भइरहेको छ ।  २९ हजार ८ सय २९ मतदाता रहेको नगरपालिकामा ४० मतदान केज्द्र रहेका छन । मतदान गर्नेको अझै भिड रहेको हाम्रा सहककर्मीहरुले बताएका छन ।


0 comments

Write Down Your Responses