Powered by Blogger.
प्रधानमन्त्री देउवाले मतदान गर्दै यसो भने...........

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । बतदान  गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सपना पूरा भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयन गर्ने आफ्नो सपना रहेकाले यो चुनावले संविधान कार्यान्वयनको महत्वपुर्ण पाटो पुरा भएको बताउनुभयो । उहाँले अब देश विकास र समृद्धिको बाटोमा लम्किने बताउनुभयो ।

0 comments

Write Down Your Responses