Powered by Blogger.
मकवानुरबाट ६ जना तेस्रो लिङ्गीले मतदान गर्दै

मंसिर २१– मकवानपुर जिल्लामाको सबै मतदान स्थालमा मतदान भैरहेको छ । कुल मतदातामध्ये मकवानपुरमा ६ जना तेस्रो लिङ्गीले  मतदान गर्दैछन् । 

पुरुष मतदाता १ लाख २९ हजार ६ सय २८, महिला १ लाख २५ हजार ९ सय ७० जना मतदाताले मतदान गर्दैछन । निर्वाचनमा मकवानपुरका २ लाख ५५ हजार ६ सय ४ जना मतदाता रहेकमा छन । 

कुल मतदातामध्ये मकवानपुरमा ३ सय २४ मतदान केन्द्र रहेको मकवानपुरमा २ हजार ५ सय १३ जना कर्मचारी र ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । 

0 comments

Write Down Your Responses