Powered by Blogger.
यसरी भइरहेको छ मकवानपुरमा मतदान (तस्विर सहित)

मकवानपुर / मकवानपुरमा उत्साहका साथ मतदाता मतदानमा सहभागी भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा बिहानैदेखि मतदानमा लाइनमा बसेका हुन् । 
जिल्लाका हरेक मतदान केन्द्रमा बिहान पाँचै बजेदेखि नै लाईन लागेको छ । निर्धारित समय ७ बजेदेखि मतदान सुरु भएको हो ।
यसै विच 
सरकारका उपप्रधान तथा उर्जामन्त्री एवम् मकवानपुर प्रतिनिधिसभा १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले बिहान ७ बजेर ४५ मिनेटमा थापाले मतदान गरेका छन् । थापाले हेटौंडा उपमहानगरपालिका वडा नं। ६ चौघडामा रहेको बंशगोपाल उच्च मा।विको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
यस्तै
वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालले मतदान गरेका छन । बाम गठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधिसभासभा १ मा पर्ने कान्ति मावि ठिंगन मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
यस्तै
। वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को क का प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले मतदान गरेकी छिन् । उनले हेटौँडा–१३ मा अवस्थित कालिका निमावि मतदान केन्द्रबाट मतदान गरेकि हुन् ।

ज्योति मावि मतदान केन्द्र, हेउमनपा १८


थाहानगरपालिका

Add caption

दामन

इन्द्रसरोवर गाउपालिका ५ फाखेलका मतदाता मतदान गर्दै


संचारकर्मी पुष्पराज अधिकारी मतदान गर्दै
Image may contain: 1 person, standing, table and outdoor
थाहा नगरको वडा नं. ४ ऋषेस्वर प्रा. बि. केन्द्रमा ४ नं. वडा अध्यक्ष श्री दिपक सिं लामाबा

संचारकर्मी सुरज कुमार भुजेल मतदान गर्दै

0 comments

Write Down Your Responses