Powered by Blogger.
चुनाव विरोधी गतिविधि गरेको भन्दै सिके राउत प्रहरीको फन्दामा

जनकपुर,  स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेको सिके राउतको समूहले चुनाव बहिस्कार गरेको भन्दै राउतसहि उनको समुह पक्राउ परेका छन् । चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहान उनलाई जनकपुरको माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो । 
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो । उनले चुनाव बहिस्कार गर्न उर्दी दिएका कारण उनको गृहनगर महादेवामा अहिलेसम्म कोहि पनि मतदान गर्न गएका छैनन् । 

0 comments

Write Down Your Responses