Powered by Blogger.
२ सय २८ मतले थापालाई पछि पार्दै कृष्ण दाहाल

मकवानपुर, २२ मंसिर । मकवानपुरको मतणना हाल जारी रहेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को ताजा मत परिणाम अनुसार वाम गठवन्धनका उम्मेद्वार कृष्णप्रसाद दाहालले ४४९१ मत प्राप्त गरेका छन । भने लोकतान्त्रिक गठवन्धनका उम्मेद्वार कमल थापाले ४२६३ मत प्राप्त गरेका छन । 

0 comments

Write Down Your Responses