रक्तिम सांस्कृतिक अभियान मकवानपुरको अध्यक्षमा सोभा गोपाली

भेलाले शोभा गोपालीलाई अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सचीव कविता बिष्ट , कोषाध्यक्ष सान्नानी श्रेष्ठ, सदस्य शुभराज गोले, रामचन्द्र सुनार र सल्लाहकारमा नरेश कार्र्की र करुणा बिष्ट लाईे समिति चयन गरिएको हो ।
तथा शोभा गोपालीको स्वागत मन्त्ब्यबाट अघि बढेको कार्यक्रममा बिशिस्ट अतिथि अखिल नेपाल शिक्षक संघ केन्द्रिय अध्यक्ष सानोभाई कार्की, जनर्मोचाका जिल्ला अध्यक्ष निर बहादुर सिन्तान, रक्तिम सांस्कृति अभियानका केन्द्रिय कलकार बिष्णु शर्मा, राष्ट्रिय जनमोर्चा थाहा नगर सचिब झलकचन्द्र बिष्ट लगायतले मन्तव्य राख्नु भएको थियो ।
0 comments
Write Down Your Responses