Powered by Blogger.
तामाङ सञ्चार समुह मकवानपुरको अध्यक्षमा घलान निर्विरोध

Image may contain: 1 person, smilingमकवानपुर २६ फागुन । तामाङ सञ्चार समुह मकवानपुरको अध्यक्षमा चन्द्र घलानलाई निर्विरोध  चयन भएका छन् । आज शनिवार हेटौंडामा भएको अधिवेशनले घलानको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष जनक लामा , सचिव दिलबहादुर तामाङ, सहसचिव राममाया वाईवा, कोषाध्यक्ष सुनु थिङ्, सर्वसम्मत चयन भएका हुन् । साथै सदस्यहरुमा सन्देश थिङ् ,कौशिला वाईवा, भुवन घलान ,कुमारी गोले , दिपक सिं रुम्वा , जयराम मोक्तान सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा दुदुमाया सिन्तान् ,धर्मराज स्याङ्तान, र सुभराज भोम्जन सर्वसम्मत चयन भएका हुन् ।

0 comments

Write Down Your Responses