Powered by Blogger.
नेपाल आइडल अडिसन सासुले बुहारी ल्याइन, बन्लीन् त आइडल ?



तराई क्षेत्रमा बुहारीलाइ चुलोचौको गर्न वाध्य पार्ने परिवारका लागी बुटवलकी बिन्दु गौतम उदाहरण बन्न सक्छिन् ।
नेपाल आइडल अडिसनका लागी मंगलबार बिन्दुले बुहारी सरिता कार्कीकाइ आफैले भैरहवा स्थीत अडिसन स्थलमा ल्याएकी हुन् । एकाबिहानै अडिसन स्थलमा पुगेर अडिसन दिनका लागी बसेकी बुहारीको अडिसन नसकिएसम्म सासू बिन्दु गौतम कुरेर बसेकी थिइन् । नेपाल अाइडलकाे दाेश्राे संस्करणाकाे अडिसन हिजाेबाट सुरू भएकाे छ । अाजकाे अन्नपूर्ण पाेस्टमा खवर छ ।

0 comments

Write Down Your Responses