ट्राफिक प्रहरी सईले महिलामाथि एसिड हाने
श्रेष्ठको टाउकोमा एसिड परेको छ ।
५२ वर्षीय खनियाँ भरतपुर १२ का हुन् र तीन वर्षदेखि इप्रका टाँडीमा कार्यरत थिए भने पीडित महिला भरतपुर नगरपालिका(४ त्रिचोकमा कोठा लिएर बस्दै आएकी थिइन् । प्रहरीका अनुसार टाँडीबाट आएका खनियाँ र श्रेष्ठबीच पुरानै चिनजान रहेको देखिएको छ ।
घटनाबारे अनुसन्धानका लागि खनियाँलाई पक्राउ गरिएको छ भने श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रभू ढकालले जानकारी दिएको अनलाईन खबरमा समाचार छ ।
0 comments
Write Down Your Responses