Powered by Blogger.
प्रदेश ३ मा विजय पछि प्रताप विष्टले यसो भने.....(भिडियो सहित)

मकवानपर  / पत्रकार महासंघ ३ प्रदेशको अध्यक्षमा विजयी भए पछि प्रताप विष्टले निर्वाचनमा कडा प्रतिष्प्रर्धा हुने कल्पना समेत नगरेका बताएका छन् । मतपरिणा नसोचेको आएको बताउदै आफ्नो प्रतिष्प्रर्धिलाई कमजोर ठान्नु नहुने जिकिर गरे । ै विष्टले जितलाई स्वाभाविक ढंगले लिएको बताएका छन् ।

उनले प्रदेश कमिटि निमार्ण भएको पहिलो भएको बताउदै महासंघको विद्धान, कार्य क्षेत्र समेत तय भईनसकेको अवस्थामा महासंघलाई स्वयत्ता तथा अधिकार सम्पन्न बनाउने आफ्नो योजना रहेको बताए ।
उनले थपे,‘ संचारकर्मीहरुलाई व्यवसायिक सुरक्ष देखि लिएर दक्ष र व्यक्ति विकास निम्ति आफ्नो तवरबाट सक्दो कार्यक्रमहरु संचालन गर्नेछु ।’

0 comments

Write Down Your Responses