Powered by Blogger.
गोगनेमा तिर्पुरावर टोल बिकास संस्था गठन, अध्यक्षमा रामशरण बिष्ट

कैलाश  गापा /  कैलाश गाउँपालिका वडा नम्बर ५ साविकको वडा नम्बर १ र २ मा तिर्पुरावर टोल बिकास संस्था गठन गरिएको छ । रामशरण बिष्टको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन गरेको हो ।

सो टोल विकास समितिको उपाध्यक्ष शरन नेपाली, सचिव युबराज गुरुङ, कोषाध्यक्ष हिरा बिष्ट चयन गरेको वडा नम्बर ५ का वडा अध्यक्ष छेकु लामाले जानकारी दिए ।

सदस्दयहरु बिनोद बिष्ट, सुशील बिष्ट, सुस्मिता बिष्ट, धनकुमारी बिष्ट, नितु कालिराज, बिनोद बिष्ट, सानोभाई बिष्ट, लाल सिंह गुरुङ लगायत रहेका छन् ।

0 comments

Write Down Your Responses